दसैँका लागि सुकिला नोट सटही सुरु

काठमाडौँ, भदौ २९ गते । नेपाल राष्ट्र बैङ्क तथा वित्तिय संस्थाहरुले दसैँका लागि सुकिला नोट सटही सुरु गरेको छ ।