चाडपर्वका अवसरमा चामलको मूल्यमा छुट

चन्द्र पन्दाकताप्लेजुङ, भदौ २९ गते। नजिकिएको दसैँ तिहारसहित चावपर्वका अवसरमा चामलको मूल्यमा छुट सुविधा दिइएको छ।