एसईई परीक्षाको नतिजा सार्वजनिक,कसरी हेर्ने नतिजा ?

काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार ६२ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। बोर्डका अनुसार जीपीए ३.६ देखि ४ सम्म ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ रहेको छ। अन्य विद्यार्थीहरू विभिन्न ग्रेड समूहमा परेका छन्। बोर्डले यसपटकको नतिजा ग्रेडिङ प्रणालीअनुसार प्रकाशित गरेको हो।