जेएनजेको आन्दोलनमा झापामा दुई जनाको मृत्यु

विष्णुप्रसाद पोखरेलदमक, भदौ २६ गते। झापामा जेएनजेको प्रदर्शनमा दुई जनाको मृत्यु भएको हो। बिहीबार घाइते एक जनाको मृत्यु भएसँगै झापामा मृत्यु हुनेको संख्या दुई पुगेको हो।