अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो

काठमाडौँ, भदौ २६ गते। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनमा परी अहिलेसम्म अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार बढी घाइतेहरुको उपचार भएको जनाएको छ।