संविधानभित्रै समाधान खोज्न लोकतान्त्रिक मोर्चाको आग्रह

काठमाडौं, भदौ २६ गते । संघीय लोकतान्त्रिक मोर्चाले संसदभित्रैबाट समस्या समाधान सम्भव हुने भन्दै असंवैधानिक बाटोबाट जोगिन सबैलाई अपिल गरेको छ ।