कपिलबस्तु कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ

नारद कोहारतौलिहवा (कपिलबस्तु), भदौ २५ गते । कपिलबस्तु कारागारबाट भागेका ९० जना कैदीबन्दीहरु पक्राउ परेका छन् ।