काठमाडौं ।वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले कानुन निर्माण गरेर मात्रै नहुने बताएकि छन् । गत शनिबार काठमाडौंमा NALC Feminist Spark द्वारा आयोजित ‘Feminist Voice in Law: A Conversation with Meera Dhungana’ शीर्षकको विशेष कार्यक्रममा अधिवक्ता ढुङ्गानाले यस्ताे बताएकि हुन् । उनले कानुनकाे प्रभावकारी कार्यान्वयन नगरेसम्म समाजमा परिवर्तन सम्भव नहुने उनकाे भनाइ छ ।