तनहुँका स्थानीय तहद्वारा करिब आठ अर्बको बजेट प्रस्तुत

दमौली । जिल्लाका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि करिब रु आठ अर्ब बराबरको बजेट प्रस्तुत गरेका छन् । जिल्लास्थित नौ स्थानीय तहले आज र एक स्थानीय तहले सोमबार बजेट प्रस्तुत गरेका हुन् ।