फरार कैदीबन्दीलाई कारागारमा फर्किन प्रहरीको अनुरोध

काठमाडौँ / प्रहरी प्रधान कार्यालयले कारागारबाट फरार कैदीबन्दी र थुनुवालाई कारागारमै फर्किन अनुरोध गरेको छ ।