होटलमैत्री मौद्रिक नीति ल्याउन हानको सुझाव

काठमाडौं । होटल सङ्घ नेपाल (हान)ले आर्थिक वर्ष २०८२ -८३ को बजेटमा पर्यटन क्षेत्र र होटल उद्योगका लागि घोषित कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।