भक्तपुर नगरपालिकाको दुई अर्ब ४७ करोडको बजेट, शिक्षामा २१ प्रतिशत बढी विनियोजन, अन्य क्षेत्रलाई कति ?

भक्तपुर। भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८\ ८३ का लागि रु दुई अर्ब ४७ करोड ३१ लाख ११ हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १८औँ नगरसभाको आजको बैठकमा उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गरेका छन् ।