त्रिविको स्नातक तह दोस्रो वर्षको परीक्षा स्थगित

काठमाडौँ, भदौ २३ गते । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा स्थगित गरेको छ ।