सामाजिक सञ्जाल खोल्न कांग्रेसको आग्रह, क्षतिप्रति गहिरो दुःख व्यक्त

काठमाडौँ, भदौ २३ गते । नेपाली कांग्रेसले संस्थागत निर्णयमार्फत सामाजिक सञ्जाल खोल्न सरकारसँग आग्रह गरेको छ ।