जेनजी आन्दोलनमा सुरक्षार्थ खटेका दुई सयभन्दा बढी सुरक्षाकर्मी घाइते

काठमाडौँ, भदौ २३ गते । जेनजी प्रदर्शनमा सोमबार सुरक्षार्थ खटेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी करिब दुई सयभन्दा बढी सुरक्षाकर्मी झडपमा घाइते भएका छन् ।