सामाजिक सञ्जाल निस्क्रिय बनाइएसँगै नेपालमै निर्माण भएको ‘वीटक’ चर्चामा, कसरी गरे क्षितिजले यसको सुरुवात ?

काठमाडौं । नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाललाई निस्क्रिय गर्ने सरकारको निर्णयसँगै ओझेलमा परेका केही सूचीकृति नेपाली एपहरुले भने चर्चा बटुलिरहेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचिकृत नभएका संजाल निस्क्रिय भएपनि सूचिकृत भएका केही संजालले भने चर्चा पाउन थालेका हुन् ।