दिपलको ‘ड्राइभ नाउ, पे लेटर’ अफरमा ६ महिनाको मासिक किस्ता फ्रि

काठमाडौं । नेपालका लागि स्टाइलिस दिपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले ग्राहकमैत्री ‘ड्राइभ नाउ, पे लेटर’ आकर्षक अफर सार्वजनिक गरेको छ । यो निश्चित समयका लागि जारी गरिएको स्किमअन्तगर्त दिपलको प्रिमियम ईभी खरिद गर्ने ग्राहकले पहिलो ६ महिनाको मासिक किस्ता छुट पाउँछन् ।