मेरो प्राथमिकता दोस्रो बजार हो, साना लगानीकर्ताहरुले समस्यालाई बेवास्ता गर्दिन :  अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठल दोस्रो बजारका लगानीकर्ताको हितलाई ध्यानमा राखि सुधार र विस्तारका कार्यहरु तत्काल अगाडि बढाउने बताएका छन्। सुरुदेखि नै दोस्रो बजारका लगानीकर्तालाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै उनले लगानीकर्ताको समस्यालाई बेवास्ता नगरेको बताए ।