आमाको पनि बंश कायम गरिएको छ : गृहमन्त्री लेखक

काठमाडौँ, भदौ १८ गते । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले आमाको पनि बंश कायम हुने बताउनुभएको छ ।