चीन भ्रमण सम्पन्न गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता (फोटो फिचर)

काठमाडौं, भदौ १८ गते । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको पाँच दिने भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ ।