राप्रपा सांसद बस्नेत १५ लाख धरौटीमा रिहा

बोमलाल गिरीनवलपुर, भदौ १८ गते । सहकारीको रकम हिनामिना गरेको आरोप लागेका राप्रपाबाट प्रतिनिधिसभा सदस्य रहनुभएका गीता बस्नेत १५ लाख रुपियाँ धरौटी बुझाएर रिहा हुनुभएको छ ।