पूर्वराष्ट्रपति भण्डारीको पार्टी प्रवेशमा असहमति हो, दस्तावेजमाथि होइन : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यता दिने बारेमा पार्टी उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले राखेको फरक मतबारे भोली (बिहीबार) को सचिवालय बैठकले निणर्य गर्ने बताएका छन् ।