काठमाडौं । नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स ब्रान्ड लेमिनारले काठमाडौंको कलंकीमा विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ। कलंकीस्थित टन्केश्वर टाइल एण्ड मार्बल हाउस प्रा.लि.लाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी लेमिनार टायल्सले बुधबार यो नयाँ शोरूमको उद्घाटन गरेको हो।