विवादित चिट्ठा विधेयकमाथि प्रदेश सभामा छलफल

राममणि दाहालमकवानपुर, भदौ १६ गते । बागमती प्रदेशमा विवादित बन्दै आएको चिट्ठा विधेयकमाथि प्रदेश सभा बैठकमा छलफल सुरु भएको छ ।