पहिरो खस्दा बेनी–दरबाङ सडक अवरुद्ध

साधन घर्ती म्याग्दी (दरबाङ), भदौ १६ गते । म्याग्दीको पश्चिम क्षेत्रलाई सदरमुकामसँग जोड्ने प्रमुख सडक बेनी–दरबाङ सडकमा सिधा यातायात सेवा अवरुद्ध बनेको छ ।