एमाले दोस्रो विधान महाधिवेशन : कस्तो छ तयारी ?

गोरखापत्र अनलाइनकाठमाडौं, भदौ १६ गते । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आउन चार दिन बाँकी छ ।