सिद्धार्थ बैंकका ग्राहकहरुलाई हिमालयन फ्रन्ट होटेलमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंक र हिमालयन फ्रन्ट होटेल प्रा.लि.बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । आज भएको सम्झौता अनुसार पोखरा स्थित हिमालयन फ्रन्ट होटेलमा सिद्घार्थ बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा २०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।