दिपलले बेच्यो पाँच लाख युनिट इभी सवारी, मे महिनामा मात्र २५ हजार बिक्री

काठमाडौं । चांगान अटोमोबाइल अन्तर्गतको न्यु इनर्जी भेइकल ब्रान्ड दिपलले विश्वभर पाँच लाख युनिट सवारी बिक्री गर्न सफल भएको छ । गएको मे महिनामा मात्र दिपलको २५ हजार पाँच सय २१ युटिन इभी बिक्री भएको थियो ।