दशरथ रङ्गशालामा रग्बी सिरिज हुने

काठमाडौँ, भदौ १५ गते । नेपाल रग्बी सङ्घको आयोजनामा दशरथ रङ्गशालामा भदौ ३० र ३१ गते नेपाल–बङ्गलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज हुने भएको छ ।