कलाकारले स्वास्थ्य जीवनशैली अपनाउन सन्देश प्रवाह गरौँः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, भदौ १५ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्रकर्मीलाई कलाकारितासँगै स्वास्थ्यको ख्याल राख्न र नियमित जाँच गराउन आग्रह गर्नुभएको छ।