विवाहको दुई महिनामै दीपाको शङ्कास्पद मृत्यु, पति-ससुरा नियन्त्रणमा

विनय कर्णकल्याणपुर (सप्तरी), भदौ १५ गते । सप्तरीमा एक महिलाको शंकास्पद मृत्यु भएपछि हत्याको आशंकमा प्रहरीले पति र ससुरालाई नियन्त्रणमा लिएको छ ।