करेन्ट लागेर एक जनाको मृत्यु

साहारा लिम्बू फुङलिङ, भदौ १५ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । फक्ताङ्लुङ गाउँपालिका वडा ५ का ३० वर्षीय सन्तोष राईको मृत्यु भएको हो ।