करेन्ट लागेर महिलाको मृत्यु

शिवशंकर मिश्राबारा, भदौ १५ गते । बाराको सिम्रौनगढ नगरपालिका –५, कोनिहाटी चौरमा आइतबार साँझ करेन्ट लागेर एक महिलाको ज्यान गएको छ।