पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब प्रतिलिटर कति रुपैयाँ पर्ला ?

काठमाडौँ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।