प्रा.डा. केसीद्वारा सत्याग्रह सुरु, केके छन् उनको माग ?

सुदूरपश्चिम / प्राध्यापक डा गोविन्द केसीले आज कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा सत्याग्रह सुरु गरेका छन् ।