‘अनलाइन’ दर्ता र नवीकरण स्थानीय तहबाट गर्न महासङ्घको माग

काठमाडौँ / नेपाल पत्रकार महासङ्घले ‘अनलाइन’ सञ्चारमाध्यम दर्ता र नवीकरण स्थानीय तहमा गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।