चीन– भारत सम्बन्धलाई दुवै पक्षले रणनीतिक उचाइ र दीर्घकालीन दृष्टिकोणबाट हेर्नु आवश्यक : सी जिनपिङ

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र भारत मित्र हुनु (ड्र्यागन र हात्ती) एकजुट हुनु महत्त्वपूर्ण रहेको बताएका छन् । आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको प्रतिनिधिमण्डल स्तरको वार्तामा जिनपिङले यस्तो बताएका हुन् ।