काठमाडौं । लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको १ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य पूरा भएको छ । कोष प्रवद्र्धक लक्ष्मी सनराइज बैंक लिमिटेड तथा कोष व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको लक्ष्मी सस्टेनेवल इनर्जी फण्डले निर्धारित १ अर्ब रुपैयाँ संकलन गर्न सफल भएको कम्पनीले जनाएको छ ।