एनआरएनएको वैधानिकताबारे आ–आफ्नै तर्क

काठमाडौँ  । दुई चिरामा विभाजित गैर आवासीय  नेपाली संघ (एनआरएनए)को मुद्दा थप पेचिलो बन्दै गएको छ । सर्वोच्च अदालतको विभिन्न आदेश र एकता महाधिवेशनपछि अवस्थालाई लिएर आ–आफ्नै तर्क–वितर्कले संस्थाको गरिमामाथि आँच आएको गुनासो आइरहेको छ ।