परराष्ट्रमन्त्री डा राणाले बूढानीलकण्ठस्थित निवासमा भित्र्याउनुभयो गौरा

काठमाडौं, भदौ १४ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले काठमाडौँको बूढानीलकण्ठस्थित आफ्नो निवासमा शनिबार गौरा भित्र्याउनुभएको छ ।