‘आदर्श पहाड’ सार्वजनिक

गोरखापत्र समाचारदाता काठमाडौ, भदौ १४ गते । युवा साहित्यकार शम्भु राईको कविता संग्रह आदर्श पहाडको शनिबार राजधानीमा सार्वजनिक गरिएको छ ।