मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ ।