लुम्बिनीमा प्रदेशमा आगामी तीन वर्षमा १० अर्ब राजस्व सङ्कलनको प्रक्षेपण

लुम्बिनी । लुम्बिनी प्रदेशको आन्तरिक राजस्व सङ्कलन तीन वर्षभित्र रू १० अर्ब पु¥याउन सकिने सम्भावना औँल्याउँदै राजस्व सुधार कार्यदलले तयार पारेको विस्तृत प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।