रुबी हत्या- जलेका प्रेमी लक्ष्मण पासवानको मृत्यु

प्रवीणकुमार शर्माचन्द्रपुर (रौतहट), भदौ ११ गते । रौतहटको माधवनारायण नगरपालिका–६ की रुबीकुमारी साहको हत्यामा संलग्न रहेको आरोप लागेका प्रेमी लक्ष्मण पासवानको मृत्यु भएको छ।