मुख्यमन्त्री बानियाँले चेपाङको घर बनाउने

शिवकुमार रिजाल (काशी)मनहरी (मकवानपुर), भदौ ११ गते । पाखो खोरियाको डिलमा फरियाको छानो भएको छाप्रोमा जीवन बिताउँदै आइरहेका सुमनसिंह चेपाङ (प्रजा) को घर बन्ने भएको छ ।