क्याम्पस प्रमुखसहित चारजना थुनिए कार्यकक्षमा

गजेन्द्र गुरुङखजुरा, भदौ ११ गते । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुखसहित चार जना क्याम्पस प्रमुखकै कार्यकक्षमा थुनिनु भएको छ ।