गाउँपालिकाका पूर्व अध्यक्ष यादवको निधन

देवराम यादवसप्तरी, भदौ ११ गते । सप्तरीको महादेवा गाउँपालिकाका पूर्व अध्यक्ष तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार दिपककुमार यादव (टुटु बाबु) को निधन भएको छ ।