नेपाल टेक मार्केटले ल्यायो स्मार्ट फोहोर व्यवस्थापन प्रणाली

काठमाडौँ / नेपाल टेक मार्केटले आधुनिक प्रविधियुक्त फोहोर व्यवस्थापन प्रणाली सार्वजनिक गरेको छ, जसले नेपालको सरसफाइ क्षेत्रमा डिजिटल क्रान्तिको सुरुवात गर्ने अपेक्षा गरिएको छ।