‘बाफिया विधेयकले अर्थतन्त्रका सबै सूचकमा नकारात्मक असर गर्छ ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी (बाफिया) ऐन संशोधन गर्न बनेको विधेयकको व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन् ।