सार्वजनिक लेखा समितिद्वारा महालेखा परीक्षकको प्रतिवेदन पेस

महेन्द्रनगर । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल समक्ष सार्वजनिक लेखासमितिका सभापति मञ्जु थापा मगरले महालेखा परीक्षकको कार्यालयको पाँच वर्षे प्रतिवेदन पेस गरे । आज जनकपुरधाममा सभापति मगरले महालेखा परीक्षक कार्यालयको आर्थिक वर्ष २०७४÷७५ देखि २०७८÷७९ सम्मको वार्षिक प्रतिवेदन सभामुख समक्ष पेस गर्नुभएको हो ।